नेपालबाट भारत गएका एक ब्यक्तिमा कोरोना
नेपालबाट भारत गएका एक युवकमा कोरोना भाइरसको संक्रमण पाइएको छ। मार्च १९ मा जहाज चढेर काठमाडौंबाट नयाँदिल्ली गएका एक युवकमा कोरोनाभाइरसको संक्रमण भएको भारतिय संचार माध्यमले जनाएका छन् । भारत गएको केही दिनपछि ज्वरो आएपछि उनी अस्पतालमा जचाउन गए। उनी नेपालमा हुँदा नै संक्रमित थिए कि थिएनन् भन्ने खुलाएको छैन। उनी किन नेपाल आएका थिए र कति दिन बसे भन्ने पनि खुल्न बाँकी छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस