इटालीमा एकै दिन ५ हजार जनामा कोरोना संक्रमण,७ सय ५६ काे मृत्यु
चैत्र १७ गते ।साेमबार।
विश्व ब्यापी महामारीको रुपलिएको कोभिड १९ का कारण इटालीमा मृत्यु हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ । इटालीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र ७ सय ५६ जनाले ज्यान गुमाएका हुन् ।
आइतबार मात्रौ इटालीमा थप पाँच हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । एकै दिन ५ हजार २ सय १७ जनामा कोरोना भाइरसको संक्रमण देखिएसंगै इटालीम समग्र संक्रमितको संख्या पनि ९७ हजार ६ सय ८९पुगेको छ । उनीहरुमध्ये १३ हजार ३ण् जना निको भएर फर्किसकेका छन् ।
अहिले ७३ हजार ८ सय ८० मानिस उपचाररत छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस