अमेरिकामा थप २ सय ५५ जनाको ज्यान गयो
चैत्र९ १७।२०७६।सोमबार
अमेरिकामा गएको २४ घण्टामा मात्रै १८ हजार २ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पाईएको छ । यस्तै २ सय ५५ जनाको ज्यान समेत गएको छ । सङ्क्रमितको सङ्ख्या १ लाख ४१हजार ८ सय १२ पुगेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या लाई हेर्ने हो भने अमेरिका विश्वकै सबै भन्दा बढी कोरोना भाइरस सङ्क्रमित रहेको देश बनेको छ । अमेरिकामा हाल सम्म २ हजार ४ सय ७५ जनाको ज्यान गइसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस