काेराेनाले स्पेनमा थप ९ सय १३ जनाको ज्यान लियाे
चैत्र १७, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट स्पेनमा थप ९ सय १३ जनाको ज्यान गएको छ । पछिल्लो समय स्पेनमा सङ्क्रमितको सङ्ख्या बढी रहेको अवस्थामा आज यतिको सङ्ख्यामा मृत्यु भएको हो ।
यो सँगै स्पेनमा हाल सम्म ७ हजार ७ सय १६ जनाको ज्यान गएको छ ।समाचार तयार पार्दा सम्म स्पेनमा ७ हजार ८ सय ४६ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ८७ हजार ९ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस