• जीवनशैली | Jiwanshaili
  • युकेमा एकै दिन १ सय ८० जनाको मृत्यु


    चैत्र १८, २०७६। मंगलबार

    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले युकेमा एकै दिन १ सय ८० जनाको ज्यान लिएको छ । युकेमा कोरोना भाइरसबाट एकै दिन २ हजार ६ सय १९ जना संक्रमित भएका छन् । साेमबार सम्म युकेमा १ हजार ४ सय ८ जनाको मृत्यु भएको छ ।

    युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या २२ हजार १ सय ४१ पुगेको छ ।
    हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस