बेल्जियममा मंगलबार थप १ सय ९२ जनाको मृत्यु
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बेल्जियममा मंगलबार थप १ सय ९२ जनाको मृत्यु भएको छ । हिजो सोमबारसम्म बेल्जियममा ५ सय १३ जनाको मृत्यु भएकोमा आज यतिको संख्यामा ज्यान गए पछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७०५ पुगेको हो ।
समाचार तयार पार्दा सम्म बेल्जियममा १२ हजार ७ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमित रहेका छन् ।
हाल सम्म विश्वका १ सय ९९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ३८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब ८ लाख संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस