• जीवनशैली | Jiwanshaili
  • इरानमा मंगलबार थप १ सय ४१ जनाको मृत्यु


    चैत्र १८, २०७६
    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट इरानमा मंगलबार थप १ सय ४१ जनाको ज्यान गएको छ ।

    यो समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरस २ हजार ८ सय ९८ जनाको ज्यान गएको छ ।यस्तै आज इरानमा ३ हजार १ सय १० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ४४ हजार ६ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस