कोरोना कहरः फ्रान्समा एकै दिन ४ सय ९९ जनाको मृत्यु
चैत्र १९, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९९कोभिड(१९० का कारण फ्रान्समा एकै दिन ४ सय ९९ जनाको मृत्यु भएको छ । फ्रान्समा कोरोना भाइरसबाट एकै दिन ७ हजार ५ सय ७८ जना संक्रमित भएका छन् । हिजो मंगलबार सम्म फ्रान्समा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको हो ।
फ्रान्समा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ५२ हजार १ सय २८ पुगेको छ ।
हाल सम्म विश्वका २०१ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ४२ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव ८ लाख ५० हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस