भारतमा एकै दिन काेरोना भाइरसका कारण १० जनाको मृत्यु
भारतमा एकै दिन काेरोनाभाइरसका कारण १० जनाको मृत्यु भएको छ । बुधवार १ सय ९० नयाँ सङ्क्रमित थपिएपछि भारतमा कारोना सङ्क्रमितको सङ्ख्या १ हजार ५ सय ९० मा पुगेको छ। कोविड १९ को कारण मर्नेको सङ्ख्या भारतमा ४५ पुगेको भारतीय सञ्चार माध्यम इन्डिया टुडेले बताएको छ।
कोरोना कारण सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा १० जनाको भएको छ भने , गुजरातमा ६ पन्जाबमा ४, मध्य प्रदेशमा ४ , कर्नाटकमा ३ , पश्चिम बङ्गाल २, दिल्ली , केरला र तेलंगाना २ जनाको मृत्यु भएको छ , यस्तै जम्मू कश्मीर २ जना तमिलनाडु, विहार र हिमाचल प्रदेशमा एक एक जनाको मृत्यु भएको बताएको छ। तर भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुशार हाल सम्म ३८ जनाकाे ज्यान गएकाे उल्लेख गरेकाे छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस