स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्याे
चैत्र १९, २०७६।बुधबार ।
विश्व ब्यापी महामारीको रुपलिएको कोभिड १९ का कारण स्पेनमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । बुधबारको समाचार तयार पार्दा सम्म थप ६ हजार २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण भएपछि एक लाख नाघेको हो । हाल सम्म अमेरिका र इटली एक लाख भन्दा बढी संक्रमण हुने देश रहेको बेला त्यो सुचीमा स्पेन पनि थपिएको हो ।
हाल सम्म स्पेनमा ९ हजार ५३ जनाले ज्यान गुमाएका छन् । यो संगै स्पेनमा समग्र संक्रमितको संख्या पनि १ लाख २ हजार १ सय ३६ पुगेको छ ।उनीहरुमध्ये २२ हजार ६ सय ४७ जना निको भएर फर्किसकेका छन् ।
अहिले ७० हजार ४ सय ३६ मानिस उपचाररत छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस