इरानमा मंगलबार थप १ सय ३८ जनाको मृत्यु

चैत्र १९, २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ का कारण इरानमा बुधबार थप १ सय ३८ जनाको ज्यान गएको छ ।
यो समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरस ३ हजार ३६ जनाको ज्यान गएको छ ।यस्तै आज इरानमा २ हजार ९ सय ८८ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्पेनमा ४७ हजार ५ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस