बेल्जियममा थप १ सय २३ जनाको मृत्यु

चैत्र-१९,२०७६।बुधबार ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बेल्जियममा बुधबार थप १ सय २३ जनाको मृत्यु भएको छ । हिजो सोमबारसम्म बेल्जियममा ७ सय ५ जनाको मृत्यु भएकोमा आज १ सय २३ को ज्यान गए पछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय २८ पुगेको हो ।
समाचार तयार पार्दा सम्म बेल्जियममा १३ हजार ९ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसबाट विश्वमा ४३ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब ८ लाख ७० हजार संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस