फ्रान्समा कोरोना भाइरसबाट मर्नेको संख्या ४ हजार पुग्याे
चैत्र-२०,२०७६।बिहिबार ।
फ्रान्समा कोरोना भाइरसबाट मर्नेको संख्या ४ हजार पुगेको छ । यूरोपेली देश फ्रान्समा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म फ्रन्समा ५६ हजार ९ सय ८९ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
फ्रन्समा पछिल्लो २४ घण्टामा मात्र ५ सय ९ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी एकै दिनमा ४ हजार ८ सय ६१ जनामा यो भाइरसको नयाँ संक्रमण देखिएको छ ।
विश्वभरका २०० भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ४७ हजार मानीसको मृत्यु भइसकेको छ भने ९ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस