बेल्जियममा बिहिबार थप १ सय ८३ जनाको मृत्यु

चैत्र-२०,२०७६।बिहिबार ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बेल्जियममा बिहिबार थप १ सय ८३ जनाको मृत्यु भएको छ । हिजो सोमबारसम्म बेल्जियममा ८ सय २८ जनाको मृत्यु भएकोमा आज १ सय ८३ को ज्यान गए पछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ११ पुगेको हो ।
समाचार तयार पार्दा सम्म बेल्जियममा १५ हजार ३ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमित रहेका छन् ।
कोरोना भाइरसबाट विश्वमा ४८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब ९ लाख ४६ हजार संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस