• जीवनशैली | Jiwanshaili
  • इरानमा थप १ सय २४ जनाको मृत्यु


    चैत्र २०, २०७६
    विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ का कारण इरानमा बुधबार थप १ सय २४ जनाको ज्यान गएको छ ।

    यो समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरस ३ हजार १ सय ६० जनाको ज्यान गएको छ ।यस्तै आज इरानमा २ हजार ८ सय ७५ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । इरानमा ५० हजार ४ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस