अमेरिकामा एकै दिन ९ सय ६८ को मृत्यु
२१ चैत। कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा समाचारतयार गर्दा सम्म ६ हजार ७० जनाको मृत्यु भएको छ । एकै दिन अमेरिकामा ९ सय ६८ जनाको ज्यान गएको छ । २ लाख ४४ हजार ८७७ कुल सङ्क्रमित भएका छन् भने, यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् ।
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५२ हजार ९८२ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १४ हजार २९६ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस