विगत २४ घण्टामा जर्मनीमा १७६,स्पेनमा ९६१ जनाको मृत्यु

विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण जर्मनीमा हिजो मात्रै १७६ जनाको मृत्यु भएको छ। जर्मनीमा ८४हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने, १हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् ।
यस्तै स्पेनमा हिजो मात्रै ९६१ जनाको मृत्यु भएको छ । १ लाख १२ हजार ०६५ कुल सङ्क्रमित भएका छन् भने, १० हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस