• जीवनशैली | Jiwanshaili
  • इरानमा थप १ सय ३४ जनाको मृत्यु


    चैत्र २१, २०७६
    कोभिड १९ ले इरानमा शुक्रबार थप १ सय ३४ जनाको ज्यान लिएको छ । यो समाचार तयार पार्दा सम्म इरानमा कोरोना भाइरस ३ हजार २ सय ९४ जनाको ज्यान गएको छ ।यस्तै आज इरानमा २ हजार ७ सय १ ५ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । इरानमा ५३ हजार १ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस