कोरोनाले फ्रान्समा थप ११ सय २० को ज्यान लियो
चैत्र-२२,२०७६।शनिबार ।
कोरोना भाइरसले फ्रान्समा थप १ हजार १ सय २० जनाको ज्यान लिएको छ । यूरोपेली देश फ्रान्समा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ७ पुगेको वल्डवो मिटर्स डट ईन्फोले बताएको छ । बिहीबारदेखि फ्रान्सले नर्सिङ होमहरूमा भएको मृत्यु सहितको डाटा सार्बजनिक गरेपछि संख्या बढेको रोइटर्सले बताएको छ।
यो समाचार तयार पार्दासम्म फ्रान्समा ६४ हजार ३ सय ३८ जनामा कोभिड(१९ को संक्रमण पुष्टि भएको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ ।
फ्रान्समा पछिल्लो २४ घण्टामा ५ हजार २ सय ३३ जनामा यो भाइरसको नयाँ संक्रमण देखिएको छ । विश्वभरका २०५ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ५९ हजार मानीसको मृत्यु भइसकेको छ भने १० लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस