अमेरिकामा थप १ हजार ३ सय २० को मृत्यु
चैत्र-२२,२०७६।शनिबार ।
पछिल्लो समय कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा ज्यान गुमाउनेको सख्या बढेको छ। विगत २४ घण्टामा अमेरिकामा १ हजार ३ सय २० जनाको मृत्यु भएको छ ।
यो समाचार तयार गर्दा सम्म ७ हजार ३ सय ९१ जनाको मृत्यु भएको छ । एकै दिन अमेरिकामा ३२ हजार ८८ नयाँ संक्रमित भेटिएका छन् । हाल २ लाख ७६ हजार ९६५ कुल सङ्क्रमित भएका छन् भने १२ हजार २८३ निको भएर फर्किएका छन् ।
विश्वभरका २०५ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ५९ हजार मानीसको मृत्यु भइसकेको छ भने १० लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
याे पनि हेर्नुहाेस्
शुक्रबार इटलीमा ७६६ ,स्पेनमा ८५० जनाको मृत्यु
कोरोनाले फ्रान्समा थप ११ सय २० को ज्यान लियो
युकेमा पनि कोरोनाका कारण चीनको भन्दा बढी मृत्यु
नेदरल्याण्डमा थप १ सय ४८ जनाको मृत्यु
बेल्जियममा शुक्रबार थप १ सय ३२ जनाको मृत्यु
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस