नेपालमा कोरोना संक्रमण दोश्रो चरणमा प्रवेशः स्वास्थ्य प्रवक्ता
नेपालमा कोरोना भाइरसकाे संक्रमण दोश्रो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा बोल्दै (कोभिड १९) नेपालमा स्थानीयमा संक्रमण फेला परेको हुदाँ अब यो संक्रमण दोश्रो चरणमा प्रवेश गरेको बताएका हुन् ।
देवकोटाका अनुसार हालसम्म विदेशबाट फर्किएका नेपालीमा मात्रै संक्रमण भेटिएकोमा आज मात्रै नेपालमै बसेका अर्थात् कुनै ट्राभल हिस्ट्री नभएकामा कोरोना भाइरसको संक्रमण देखिएको हो। नेपालमा कोरोनाको संक्रमणको संख्या ९ पुगेको समेत उनले पुष्टि गरे ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस