बेल्जियममा थप १ सय ४० जनाको मृत्यु

चैत्र २२ , २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बेल्जियममा शनिबार थप १ सय ४० जनाको मृत्यु भएको छ । शनिबार बेल्जियममा १ हजार ६ सय ६१जना संक्रमित थपिएका छन् । यो संगै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ८३ पुगेको छ ।
समाचार तयार पार्दा सम्म बेल्जियममा १८ हजार ४ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमित रहेका वल्डवोमिटरसले उल्लेख गरेको छ ।
कोरोना भाइरसबाट विश्वमा ६० हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब ११ लाख संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस