नेदरल्याण्डमा थप १ सय १५ जनाको मृत्यु

चैत्र २३ , २०७६
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ बाट नेदरल्याण्डमा आइतबार थप १ सय १५ जनाको ज्यान गएको छ । आइतबार सम्म नेदरल्याण्डमा कोरोना भाइरसबाट १ हजार ७ सय ६६ जनाको ज्यान गएको छ ।यस्तै आज नेदरल्याण्डमा १ हजार २ सय २४ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा १७ हजार ८ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ६५ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १२ लाख संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस