इटलीमा थप ५२५ ,स्पेनमा ६९४ जनाको मृत्यु
चैत्र-२४,२०७६।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा आइतबार मात्रै ५२५ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख २८ हजार ९४८ कुल सङ्क्रमित भएका छन् भने, १५ हजार ८८७ जनाको मृत्यु भएको छ । यसैबीच २१ हजार ८१५ निको भएर फर्किएका छन् ।हिजो एकै दिन ४ हजार ३ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै स्पेनमा आइतबार ६९४ जनाको मृत्यु भएको छ । १ लाख ३१ हजार ६४६ कुल सङ्क्रमित भएका छन् भने, १२ हजार ६४१को मृत्यु भएको छ । यसैबीच ३८ हजार ०८० निको भएर फर्किएका छन् ।
विश्वभरका २०७ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ६९ हजार मानीसको मृत्यु भइसकेको छ भने १२ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस