अमेरिकामा एकै दिन ११ सय ५९ को मृत्यु

२४ चैत,२०७६।सोमबार ।
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन हिजो आइतबार १ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । सोमबार कोरोना भाइरसका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या सम्म ९ हजार ६ सय १० पुगेको छ । एकै दिन अमेरिकामा २५ हजार १ सय ९३ जना यस भाइरसबाट संक्रमित भएका छन् । ३ लाख ३६ हजार ५५० कुल सङ्क्रमित भएका छन् भने, यसैबीच १७ हजार २४५ निको भएर फर्किएका छन् ।
विश्वभरका २०७ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ६९ हजार मानीसको मृत्यु भइसकेको छ भने १२ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस