फ्रान्समा मृतकको संख्या घट्यो
२४ चैत,२०७६।सोमबार ।
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरसबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या अघिल्लो दिनको तुलनमा घटेको छ । शनिबार फ्रान्समा १ हजार५३ जनाको मृत्यु भएको थियो । तर आइतबार त्यो संख्या आधिले घटेको छ । हिजो ५ सय १८ जनाको मात्र ज्यान गएको समाचार छ । सोमबार विहान सम्म फ्रान्समा ८ हजार ७८ मानीसको मृत्यु भइसकेको छ । यस्तै यस भाइरसबाट ९२ हजार ८३९ मानिसमा संक्रमण देखिएको छ ।
एकै दिन फ्रान्समा २ हजार ८ सय ८६ जना यस भाइरसबाट संक्रमित भएका छन् ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस