बाघमा पनि देखियो कोरोना भाइरस
२४ चैत्र, २०७६ ।न्युयोर्क।
विश्वव्यापी मानव जातीमा महामारीको रूपमा देखिएको कोरोना भाइरस पहिलो पटक बाघमा पनि देखिएको छ । अमेरिकाको न्युर्योकमा रहेको ब्रोंक्स चिडियाखानामा रहेको ४ वर्षीय मलायन बाघमा कोरोना भाइरस देखिएको हो ।
यो सँगै कोरोना भाइरस पहिलो पटक बाघमा देखिएको सिएनएन उल्लेख गरेको छ । कोरोना भाइरसबाट अहिले न्युर्योकमा सङ्कट देखिएको समयमा जनावरमा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस