बेल्जियममा सोमबार १ सय ६४ जनाको मृत्यु
चैत्र २४ , २०७६ सोमबार ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण बेल्जियममा मृत्यु हुनेको संख्या १ हजार ६ सय ३२ पुगेको छ । सोमबार थप १ सय ८५ जनाको मृत्यु भएपछि बेल्जीयममा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या यति पुगेको हो । यस्तै १ हजार १ सय २३ जना संक्रमित थपिएका छन् ।
समाचार तयार पार्दा सम्म बेल्जियममा २० हजार ८ सय १४ जनामा कोरोना भाइरसको सङ्क्रमित रहेका वल्डवोमिटरसले उल्लेख गरेको छ ।
कोरोना भाइरसबाट विश्वमा ६९ हजार भन्दा बढीको मृत्यु भएको छ। भने १२ लाख बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस