अमेरिकामा कोरानाले लियो १० हजार ८ भन्दा बढीको ज्यान
२५ चैत,२०७६।मंगलबार ।
कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट संयुक्तराज्य अमेरिकामा १० हजार भन्दा बढीको ज्यान लिएको छ । सोमबार एकै दिन थप १ हजार २ सय ४३ जनाको मृत्यु भए पछि अमेरिकामा मृतकको संख्या १० हजार ८ सय ५९ पुगेको हो । एकै दिन अमेरिकामा २९ हजार ४ सय ३९ जना यस भाइरसबाट संक्रमित भएका छन् । मंगलबार बिहान सम्म ३ लाख ६६ हजार ११२ कुल सङ्क्रमित भएका छन् भने, यसैबीच १९ हजार ५७३ निको भएर फर्किएका छन् ।
विश्वभरका २०८ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ७४ हजार मानीसको मृत्यु भइसकेको छ भने १३ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस