युकेमा एकै दिन ४ सय ३९ जनाको मृत्यु
२५ चैत,२०७६।मंगलबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस९कोभिड)१९० का कारण युकेमा एकै दिन ४ सय ३९ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट युकेमा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ७३ जना पुगेको छ । युकेमा एकै दिन ३ हजार ८ सय २ जना संक्रमित भएका छन् ।
यो संगै युकेमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ५१ हजार ६ सय ८ पुगेको छ ।
हाल सम्म विश्वका २०९ देश तथा क्षेत्रहरुमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ। कोरोना भाइरसबाट विश्वमा ७४ हजार भन्दा बढीको मृत्यु भएको छ। समाचार तयार पार्दा सम्म करिव १३ लाख ४५ हजार मानिस कोरोना भाइरसबाट संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस