भारतको यूपीमा साढे दुई वर्षीय बच्चामा कोरोना सङ्क्रमण
भारतको यूपीमा साढे दुई वर्षीय बच्चामा कोरोना सङ्क्रमण देखिएको छ। उनीलाई आफ्नै आमाबाट कोरोना भाइरसको सङ्क्रमण भएको अनुमान गरिएको छ । उनकी आमा एक डाक्टर हुन् । क्यानडाबाट फर्केका उनकी आमामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।
उक्त डाक्टरको सम्पर्कमा आएका अन्य ४ जनामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको थियाे । यदपी सङ्क्रमित डाक्टर संक्रमणबाट मुक्त भइसकेका छन्।
भारतको यूपीमामा पहिलो पटक कुनै बच्चामा सङ्क्रमित भएको यो पहिलो घटना हो । उनको केजीएमयूमा उपचार भइरहेको छ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस