बेल्जियममा एकै दिन ४ सय ३ जनाको मृत्यु

चैत्र २५, २०७६ ।
कोरोना भाइरसले मंगलबार बेल्जियममा एकै दिन ४ सय ३ जनाको मृत्यु भएको छ । यो संगै बेल्जियममा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार ५३पुगेको छ । यस्तै मंगलबार १ हजार ३ सय ८० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २२ हजार १ सय ९४ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ७५ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १३ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस