नेदरल्याण्डमा थप २ सय ३४ जनाको मृत्यु
चैत्र २५, २०७६ ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोभिड १९ बाट नेदरल्याण्डमा मंगलबार थप २ सय ३४ जनाको ज्यान गएको छ । समाचार तयार पार्दा सम्म नेदरल्याण्डमा कोरोना भाइरसबाट २ हजार १ सय १ जनाको ज्यान गएको छ ।यस्तै आज नेदरल्याण्डमा ७ सय ७७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा १९ हजार ५ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ७५ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १३ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस