स्विडेनमा १ सय १४ जनाको मृत्यु

चैत्र २५, २०७६ ।
कोभिड १९ बाट स्विडेनमा मंगलबार सम्म ५ सय ९१ जनाको ज्यान गएको छ । मंगलबार एकै दिन थप १ सय १४ जनाको ज्यान गएको छ । आज स्विडेनमा ४ सय ८७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । स्विडेनमा ७ हजार ६ सय ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ७५ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १३ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस