इटलीमा मंगलबार थप ६०४ ,स्पेनमा ७०४ जनाको मृत्यु
२६ चैत,२०७६।बुधबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा मंगलबार थप ६०४ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ३५ हजार ५८६ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार १२७ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ३ हजार ३९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै स्पेनमा मंगलबार ७०४ जनाको मृत्यु भएको छ । १ लाख ४१ हजार ९४२ कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ४५ को मृत्यु भएको छ । मंगलबार एकै दिन ५हजार २ सय ६७ जना संक्रमित भएका छन् ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ७९ हजार मानीसको मृत्यु भइसकेको छ भने १४ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस