ब्राजिलमा मंगलबार एकै दिन १ सय २२ जनाको मृत्यु

२६ चैत,२०७६।बुधबार।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण ब्राजिलमा मंगलबार एकै दिन १ सय २२ जनाको ज्यान लिएको छ। यो समाचार तयार पार्दा सम्म
दक्षिण अमेरिकी मुलुक ब्राजिलमा १४ हजार ३४ कुल सङ्क्रमित भएका छन् हिजो मंगलबार थप १ हजार ८ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै ब्राजिलमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ६ ससय ८६ पुगेको छ ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ८२ हजार मानीसको मृत्यु भइसकेको छ भने १४ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस