• जीवनशैली | Jiwanshaili
  • बेल्जियममा थप २ सय ५ जनाको मृत्यु


    चैत्र २६, २०७६ ।

    कोरोना भाइरसले बुधबार बेल्जियममा एकै दिन थप २ सय ५ जनाको मृत्यु भएको छ । यो संगै बेल्जियममा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार २ सय ५८ पुगेको हाे । यस्तै बुधबार १ हजार २ सय ९ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २३ हजार ४ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।

    कोरोना भाइरसबाट विश्वमा ८३ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १४ लाख भन्दा बढी संक्रमित छन्।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस