इरानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ हजार

चैत्र २६, २०७६ ।
कोरोना भाइरसले इरानमा ज्यान गुमाउनेको संख्या करिब ४ हजार पुगेको छ । इरानमा बुधबार थप १ सय ३१ जनाको मृत्यु भए पछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ९ सय ९३ पुगेको छ । एशियाली मुलुक इरानमा बुधबार ४ हजार ६ सय ९७ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । हाल सम्म इरानमा ६४ हजार ५ सय ८६ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ८३ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १४ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस