अमेरिकामा कोरोना संक्रमितको संख्या ४ लाख पुग्यो
चैत्र २६, २०७६ ।
अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ लाख नाघेको छ। यो समाचार तयार पार्दा सम्म विश्वभरीको तथ्याङक संकलन गर्ने साइट वोल्डवोमिटरसका अनुसार हाल सम्म अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या भने ४ लाख ५ सय ४९ पुगेको छ।
यसै गरी अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या करिव १३ हजार पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार हालसम्म १२ हजार ९ सय ११ जनाको ज्यान गएको छ। अमेरिकाको न्युयोर्क शहरमा मात्रै ४ हजार भन्दा बढीको ज्यान गएको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस