नेदरल्याण्डमा एकै दिन थप १ सय ४७ जनाको मृत्यु

चैत्र २६, २०७६ ।
कोरोना भाइरसले बुधबार नेदरल्याण्डमा एकै दिन थप १ सय ४७ जनाको मृत्यु भएको छ । यो संगै नेदरल्याण्डमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार २ सय ४८ पुगेको छ । यस्तै बुधबार ९ सय ६९ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।नेदरल्याण्डमा हाल सम्म २० हजार ५ सय ४९ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ८३ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १४ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस