फ्रान्समा ज्यान गुमाउनेको संख्या घट्यो
चैत्र २७, २०७६ ।
फ्रान्समा कोरोना भाइरसबाट बुधबार ज्यान गुमाउनेको संख्या बुधबार घटेको छ । अघिल्लो तीन दिन उच्चदरमा मृत्यु देखिएको फ्रान्समा बुधबार भने आधाले घटेको छ । बुधबार थप ५ सय ४१ जनाको ज्यान गएको छ ।
यस्तै फ्रान्समामा एकै दिन संक्रमितको संख्या ३ हजार ८ सय ८१ जना थपिएको छ। यो समाचार तयार पार्दा सम्म विश्वभरीको तथ्याङक संकलन गर्ने साइट वोल्डवोमिटरसका अनुसार हाल सम्म अमेरिकामा कोराना भाइरस संक्रमितको संख्या भने १ लाख १२ हजार ९ सय ५० पुगेको छ।
यसै गरी फ्रान्समामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या नाघेको १० हजार माथि पुगेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार हालसम्म १० हजार ८ सय ८७ जनाको ज्यान गएको छ।
कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस