इटलीमा मंगलबार थप ५४२ ,स्पेनमा ७४७ जनाको मृत्यु
चैत्र २७, २०७६ ।
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा बुधबार थप ५४२ जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ३९ हजार ४२२ कुल सङ्क्रमित भएका छन् भने, १७ हजार ६६९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ३ हजार ८ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै स्पेनमा बुधबार ७४७ जनाको मृत्यु भएको छ । १ लाख ४८ हजार २२० कुल सङ्क्रमित भएका छन् भने, १४ हजार ७ सय ९२ को मृत्यु भएको छ । बुधबार एकै दिन ६ हजार २ सय ७८ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस