जर्मनीमा कोरोनाले लियो थप ३ सय ३३ को ज्यान

२७ चैत,२०७६।बिहिबार
विश्वव्यापी महामारीको प्रकोपको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण जर्मनीमा बुधबार एकै दिन थप ३ सय ३३ जनाको ज्यान लिएको छ। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख १३ हजार २९६ कुल सङ्क्रमित भएका छन् हिजो बुधबार एकै दिन ५ हजार ६ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार ३ सयनाघेको छ ।बिहिबार विहान सम्म जर्मनीमा २ हजार ३ सय ४९ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसबाट विश्वमा ८८ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस