बेल्जियममा थप २ सय ८३ जनाको मृत्यु

चैत्र २७, २०७६ ।
कोरोना भाइरसले बिहिबार बेल्जियममा एकै दिन थप २ सय ८३ जनाको ज्यान गएको छ । पछिल्लो समय कोरोना बाट ज्यान गुुमाउनेको संख्या बढे संगै बेल्जियममा मृत्यु हुनेको संख्या २ हजार ५ सय २३ पुगेको हो । यस्तै बिहिबार १ हजार ५ सय ८० जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।बेल्जियममा हाल सम्म २४ हजार ९ सय ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ८९ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस