इरानमा बिहिबार १ सय १७ जनाको मृत्यु
चैत्र २७, २०७६ ।
कोरोना भाइरसले इरानमा ज्यान गुमाउनेको संख्या ४ हजार नाघेको छ । इरानमा बुधबार थप १ सय १७ जनाको मृत्यु भए पछि इरानमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४ हजार १ सय १० पुगेको छ । एशियाली मुलुक इरानमा बुधबार १ हजार ६ सय ३४ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ । हाल सम्म इरानमा ६६ हजार २ सय २० सय जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ८९ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस