स्विडेनमा बिहिबार १ सय ६जनाको ज्यान गयो
चैत्र २७, २०७६ ।
कोरोना भाइरसले बिहिबार स्विडेनमा एकै दिन १सय ६ जनाको ज्यान गएको छ । युरोपियन मुलुक स्विडेनमा १ सय भन्दा बढीको ज्यान गएको यो पहिलो हो । हाल सम्म स्विडेनमा मृत्यु हुनेको संख्या ७ सय ९३ पुगेको हो । यस्तै बिहिबार ७ सय २२ जना व्यक्तिमा नयाँ सङ्क्रमण पाइएको छ ।स्विडेनमा हाल सम्म ९ हजार १ सय ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पाइएको छ ।
कोरोना भाइरसबाट विश्वमा ८९ हजार भन्दा बढीको मृत्यु भएको छ। भने करिब १५ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस