फ्रान्समा ज्यान गुमाउनेको संख्या फेरि एक बढ्यो, बिहिबार १३४१ को मृत्यु
२८ चैत,२०७६।शुक्रबार।
विश्वभर कोरोना महामारीको सङ्क्रमणबाट फ्रान्समा ज्यान गुमाउनेको संख्या बिहिबार सम्म १२ हजार नाघेको छ । विगत २४ घण्टामा थप १ हजार ३ सय ४१ जनाको मृत्यु भएपछि फ्रान्समा कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या १२ हजार २ सय १० पुगेको हो ।बिहिबार फ्रान्समा थप ४ हजार ७सय ९९ जना यस भाइरसबाट संक्रमित भएका छन् । यस्तै यस भाइरसबाट फ्रान्समा १ लाख १७ हजार ७४९ जनासंक्रमित भएका छन् ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ९५ हजार मानीसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस