• जीवनशैली | Jiwanshaili
  • इटलीमा थप ६१० जनाको मृत्यु


    २८ चैत,२०७६।शुक्रबार।
    विश्वभर कोरोना महामारीको रुपमा फैलिइको कोरोना भाइरस (कोभिड-१९) का कारण इटलीमा बिहिबार थप ६१० जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दा सम्म इटलीमा १ लाख ४२ हजार ६२६ कुल सङ्क्रमित भएका छन् भने, १८ हजार २७९ जनाको मृत्यु भएको छ । हिजो एकै दिन ४ हजार २ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

    विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ९५ हजार मानीसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।


    क्याटेगोरी : कोरोना अपडेट

    प्रतिक्रिया दिनुहोस