जर्मनीमा बिहिबार एकै दिन थप २५८ जनाको ज्यान लियाे
२८ चैत,२०७६।शुक्रबार।
कोरोना भाइरस ९कोभिड९१९० का कारण जर्मनीमा बिहिबार एकै दिन थप २५८ जनाको ज्यान लिएको छ। यो समाचार तयार पार्दा सम्म जर्मनीमा १ लाख १८ हजार २३५ कुल सङ्क्रमित भएका छन् हिजो बिहिबार एकै दिन ४ हजार ९ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।यो संगै जर्मनीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार६ सय नाघेको छ । शुक्रबार विहान सम्म जर्मनीमा २ हजार ६ सय ७ जनाको मृत्यु भएको छ।
विश्वभरका २०९ भन्दा देश तथा क्षेत्रमा फैलिसकेको कोभिड १९ बाट हाल सम्म ९५ हजार मानीसको मृत्यु भइसकेको छ भने १६ लाख भन्दा बढि मानिसमा यस भाइरसको संक्रमण देखिसकेको छ ।

क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस