बेलायतमा थप ९ सय ८० जनाको मृत्यु
चैत्र २८, २०७६ ।शुक्रबार ।
विश्वव्यापी महामारी निम्त्याएको को भिड १९ भनिने कोरोना भाइरसबाटकोरोना भाइरस (कोभिड-१९) का कारण बेलायतमा शुक्रबार एकै दिन ९ सय ८० जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाभाइरसबाट बेलायतमा मृत्यु हुनेको संख्या ८ हजार ९ सय ५८ जना पुगेको छ । युकेमा एकै दिन ५ हजार १ सय ९५ जना संक्रमित भएका छन् ।
यो संगै बेलायतमा नोवलकोरोना भाइरसबाट संक्रमितको संख्या ७३ हजार ७ सय ५८ पुगेको छ ।
कोरोना भाइरसबाट विश्वमा १ लाख भन्दा बढीको मृत्यु भएको छ। भने करिब १६ लाख भन्दा बढी संक्रमित छन्।
क्याटेगोरी : कोरोना अपडेट
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस